(ग्रहस्थिति: लग्नमा शनि, पञ्चम स्थानमा मङ्गल)
राशिफल: आत्मविश्वासमा वृद्धि हुनेछ। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। संतानसँग सम्बन्ध राम्रो हुनेछ। पारिवारिक वातावरणमा सुख-शान्ति कायम रहनेछ। साहसिक कार्यहरूमा संलग्न हुने समय हो। नोकरीमा सुधार आउनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4