+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते ५:३७

(ग्रहस्थिति: लग्नमा बुध, सूर्य र केतु, दशौँमा मङ्गल)

राशिफल: आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। नेतृत्व क्षमताको पहिचान हुनेछ। सृजनात्मक क्षमतामा सुधार हुनेछ। पारिवारिक जीवनमा उत्साह हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?