ग्रहस्थिति : लग्नमा शुक्र, पञ्चममा शनि
राशिफल : व्यक्तिगत आकर्षणमा वृद्धि हुनेछ। सृजनात्मक क्षमतामा सुधार आउनेछ। सन्तानसँग सम्बन्ध सुदृढ हुनेछ। आर्थिक मामलामा फाइदा हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नेतृत्वको भूमिका प्राप्त हुने सम्भावना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4