(ग्रहस्थिति: चौथो स्थानमा शनि, बाह्रौं स्थानमा शुक्र)
राशिफल: घरायसी समस्याहरूको समाधान हुनेछ। विदेश यात्राको सम्भावना छ। अनावश्यक खर्चमा कमी ल्याउनु होला। पारिवारिक सल्लाहले लाभ हुनेछ। स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ। मानसिक शान्ति कायम हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4