(ग्रहस्थिति: पञ्चम स्थानमा राहु, बाह्रौं स्थानमा शुक्र)
राशिफल: सन्तानसँगको सम्बन्ध सुध्रिने छ। सृजनात्मक काममा सफलता मिल्ने छ। अनावश्यक खर्चमा कमी ल्याउनु बुद्धिमानी हुनेछ। विदेश यात्राको सम्भावना छ। पारिवारिक सल्लाहले लाभ हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4