(ग्रहस्थिति: चौथो स्थानमा राहु, ११ औं स्थानमा शुक्र)
राशिफल: घरपरिवारमा केही तनाव उत्पन्न हुन सक्छ। आर्थिक मामलामा फाइदा हुने सम्भावना छ। सामाजिक जीवनमा आकर्षण बढ्नेछ। साथीहरूसँगको सम्बन्धमा सुधार आउनेछ। घरायसी विषयहरूमा ध्यान दिनु आवश्यक छ। नोकरीमा प्रगति हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4