(ग्रहस्थिति: तेस्रो स्थानमा शनि, दशौं स्थानमा सूर्य, बुध र केतु)
राशिफल: साहस र आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी पाउने सम्भावना छ। उच्च अधिकारीहरूको समर्थन प्राप्त हुनेछ। व्यक्तिगत प्रयासमा सफलता मिल्नेछ। यात्राबाट लाभ मिल्ने संकेत छन्। पारिवारिक जीवन सुखद हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4