ग्रहस्थिति : चन्द्रमाबाट तेस्रो स्थानमा रहेको बुध, सातौं भावमा रहेको राहु ।
राशिफल : छोटो यात्रा सफल र फलदायी हुनेछ। कार्यक्षेत्रमा तपाईंको बौद्धिक क्षमता उच्च रहनेछ । परिवारसँग समय बिताउन पाउँदा आनन्द मिल्नेछ । वैवाहिक जीवनमा खुशीको माहोल हुनेछ । आर्थिक लाभको सम्भावना छ । तपाईंको तर्कशक्ति आज अत्यन्तै प्रभावशाली हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4