+
+
Shares

वृष (Taurus)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ७:१४

ग्रहस्थिति : चन्द्रमाबाट चौथो स्थानमा रहेको मंगल, नवम भावमा रहेको गुरु ।

राशिफल : आजको दिन घरपरिवारसँग विशेष समय बिताउन पाउनु हुनेछ । घरेलु मामिलामा समाधान आउनेछ । तपाईंको धार्मिक आस्था र विश्वासले आत्मबलमा वृद्धि ल्याउनेछ । शिक्षा र अध्ययनमा प्रगति हुनेछ । नजिकका मित्रहरूसँग सहकार्यमा सफलता प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?