+
+
Shares

कन्या (Virgo)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते ७:१६

ग्रहस्थिति : चन्द्रमाबाट नवौं स्थानमा रहेको गुरु, दशौं भावमा रहेको सूर्य ।

राशिफल : धार्मिक र आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ । तपाईंको मेहनतले व्यावसायिक क्षेत्रमा नयाँ अवसरहरू ल्याउनेछ । पारिवारिक समर्थनले आत्मबलमा वृद्धि हुनेछ । आर्थिक लाभका लागि नयाँ अवसरहरू प्राप्त हुनेछन् । अध्ययन र अनुसंधानमा प्रगति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?