+
+
Shares

मेष (Aries)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १६ गते ७:०३

ग्रहस्थिति : चन्द्रमाबाट छैठौं स्थानमा रहेको मंगल, दोस्रो भावमा रहेको बुध ।

राशिफल : आजको दिन तपाईंको बौद्धिक क्षमतामा निखार आउनेछ । कार्यक्षेत्रमा प्रतिस्पर्धात्मक वातावरणमा पनि तपाईंको प्रतिभाले स्थान बनाउनेछ । स्वास्थ्यमा सुधार देखिनेछ । पारिवारिक जीवनमा सामंजस्य कायम रहनेछ । आर्थिक पक्षमा सुधार आउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?