+

काभा यू-२० च्याम्पियनसिप खेल्ने नेपली टोलीको विदाइ

२०८१ असोज  १६ गते १५:२२ २०८१ असोज १६ गते १५:२२
काभा यू-२० च्याम्पियनसिप खेल्ने नेपली टोलीको विदाइ

१६ असोज काठमाडौं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नक्सालस्थित क्राउन प्लाजा होटलमा राष्ट्रिय खेकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघको अध्यक्ष जितेन्द्रबहादुर चन्द्र, उपाध्यक्ष भरत शाह, प्रशिक्षक जगदीश भट्टलगातयले मंगलबार टोलीको बिदाइ गरे ।

टोली भोली श्रीलंका प्रस्थान जाने तलिका रहेको छ। टिमको प्रशिक्षक रमेश केसी रहेक छन् भने कप्तानी अर्जुन नेपाललीले गर्नेछन्।

च्याम्पियनसिप अगामी असोज २० देखि २६ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुँदैछ ।

नेपाली टोली:

पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी, दिनेश कुँवर

काभा यू-२० च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय