ग्रहस्थिति : चन्द्रमाबाट छैठौं स्थानमा रहेको मंगल, पञ्चम भावमा रहेको सूर्य ।
राशिफल : आज तपाईंको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ । कार्यक्षेत्रमा नयाँ जिम्मेवारीहरू सम्हाल्नुपर्नेछ, जसले तपाईंलाई आत्मसन्तुष्टि दिलाउनेछ । पारिवारिक जीवनमा खुशीको माहोल हुनेछ । वित्तीय पक्षमा सुधार आउनेछ, नयाँ आम्दानीको स्रोत देखा पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4