+
+
Shares

मिथुन (Gemini)

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १७ गते ६:१९

ग्रहस्थिति : चन्द्रमाबाट तेस्रो स्थानमा रहेको शुक्र, दशौं भावमा रहेको शनि ।

राशिफल : कार्यक्षेत्रमा तपाईंको कौशल र कुशलताले नयाँ अवसरहरूको ढोका खोल्नेछ । प्रेम सम्बन्धमा प्रगाढता आउनेछ । परिवारमा सहयोग र समर्थन प्राप्त हुनेछ । नयाँ योजनाहरू कार्यान्वयनमा ल्याउन सफल हुनुहुनेछ । आर्थिक पक्षमा सोचविचार गरी निर्णय लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?