ग्रहस्थिति : चन्द्रमाबाट सातौं स्थानमा रहेको राहु, दोस्रो भावमा रहेको मंगल ।
राशिफल : आज साझेदारीमा विशेष सफलता मिल्नेछ । वैवाहिक जीवनमा समझदारी र आत्मीयता बढ्नेछ । तपाईंको भाषणकला र बौद्धिक क्षमताले समाजमा सम्मान प्राप्त हुनेछ । व्यावसायिक यात्रा लाभदायक रहनेछ । वित्तीय मामिलामा सजगता आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4