ग्रहस्थिति : चन्द्रमाबाट चौथो स्थानमा रहेको बुध, नवम भावमा रहेको गुरु ।
राशिफल : आज घरपरिवारमा सुखद वातावरण रहनेछ । अध्ययनमा विशेष सफलता मिल्नेछ । तपाईंका विचार र योजनाहरूलाई कार्यान्वयनमा ल्याउन सक्नुहुनेछ । धार्मिक गतिविधिहरूमा सहभागी हुन सक्नुहुन्छ । आर्थिक पक्षमा सुधार हुनेछ, नयाँ स्रोतहरूको खोजी हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4