(ग्रहस्थिति: चन्द्रमाबाट दशौं स्थानमा रहेको बुध, तेस्रो भावमा रहेको शनि।)
राशिफल: आज तपाईँको कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। तपाईँको धैर्यता र परिश्रमले सफलता दिलाउनेछ। पारिवारिक जीवनमा केही चुनौतीहरूको सामना गर्नु पर्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ। आर्थिक निर्णय गर्दा सतर्क रहनुहोला।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4