(ग्रहस्थिति: चन्द्रमाबाट छैठौं स्थानमा रहेको मंगल, तेस्रो भावमा रहेको राहु।)
राशिफल: आज तपाईँको उर्जा र उत्साहले कार्यक्षेत्रमा महत्वपूर्ण सफलता दिलाउनेछ। यात्रा लाभदायक हुनेछ। पारिवारिक मामिलामा केही चुनौतीहरूको सामना गर्नु पर्नेछ। आर्थिक मामिलामा स्थिरता आउनेछ। स्वास्थ्यमा सुधार देखिने संकेत छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4