+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते ७:२५

(ग्रहस्थिति: चन्द्रमाबाट चौथो स्थानमा रहेको गुरु, नवौं भावमा रहेको बुध।)

राशिफल: पारिवारिक जीवनमा सुमधुरता रहनेछ। धार्मिक र आध्यात्मिक सोचले मनमा शान्ति ल्याउनेछ। कार्यक्षेत्रमा तपाईँको परिश्रमको कदर हुनेछ। आर्थिक पक्षमा सुधार देखिनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?