+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ६:३२

मनमा दुविधा हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । प्रेमी, आफन्त तथा साथीभाइबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । औषधी उपचार खर्च पनि बढ्नसक्छ । बेलुकीपख भने हौसला र उत्साह मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?