+
+
Shares

तुला   

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १२ गते ६:३२

क्रोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, तर साँझमा वैदेशिक क्षेत्रबाट भने राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?