+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते ६:२९

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । भूमिवाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?