आज समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ, साँझमा भने धनलाभ हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4