आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । पूँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ । नयाँ काममा हात हाल्ने समय छ । साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला । परिवारमा मायामा कमी आउनेछ । शुभकर्म गर्नुपूर्व भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4