आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि संकटमोचक हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4