आजको दिन मनोरञ्जनपूर्ण समय रहला । लाभदायक यात्राको योग छ । शुभकार्यको चर्चा चल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य सम्पादन हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4