+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते ६:३९

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । प्रणय सम्बन्धको लागि पनि रहेको छ । दानपुण्यका कार्यमा पनि सहभागी भइनेछ । व्यापार व्यवसायबाट पनि लाभ लिन सकिन्छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?