आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्न सक्छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो सहयोग गर्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4