+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १६ गते ५:४२

आज आत्मिक सन्तुष्टि मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । नयाँ कार्यको थालनी होला । पुराना साथीभाइसित भेटघाट हुनेछ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । कुनै कार्य गर्नुपूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?