आज यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ । घरव्यवहारमा झमेला आउनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि राम्रो हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4