धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । कुनै समाचारले मनमा शान्ति छाउला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4