+
+
Shares

सिंह   

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १०:५९

कार्य सम्पादनमा सहजता मिल्नेछ । आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ. तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?