आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4