+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते ६:४२

चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । धार्मिक राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ । सट्टेबाजी र सेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो इष्टदेवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?