+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते ६:४३

आज लाभदायक यात्रा हुनेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । वाहन वा भूमिबाट पनि लाभ रहला । कुनै शुभकर्म गर्नु अघि गणेश भगवानलाई स्मरण गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?