+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते ६:४४

आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?