+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते ५:३९

आज कला र गलाको प्रभाव बढ्दै जानेछ । तपाईंको आजको दिन अविष्मरणीय  सम्झनाहरूले  बित्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?