+
+
Shares

मकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते ५:४१

आज आफ्नो विचार विपरित निर्णय हुनसक्छ । हर्ष र प्रसन्नता छाउनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । सौन्दर्यतामा धन खर्च हुनेछ , तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?