+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ६:१३

आज एक अर्कासँग केही न केही आशा गरीरहनु हुनेछ । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला ।  इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?