+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ६:१३

आज नजिकका व्यक्तिबाट काममा बाधा आउला । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?