+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ६:१५

आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । पुँजी बजारमा नोक्सानी हुनसक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?