आज लाभहानि, सुखदुःख बराबरी रहनेछ । आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ, संयम रहनु होला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4