+
+
Shares

सिंह 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते ६:१६

जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?