मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । नजिकका व्यक्ति टाडिनसक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ । धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4