+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ६:५७

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । ज्ञान र अध्यात्मको भावना बढ्नेछ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ कसैले लगेको धन फिर्ता गर्न आउनेछन् । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?