+
+
Shares

वृष   

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ६:५७

आज सहयोग र हौसला पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । धर्म र कर्ममा मन लाग्नेछ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ, तर बोली वचनमा भने संयमता अपनाउनु पर्नेछ । कुनै शुभकर्म गर्नु आफ्नो पितृ देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?