आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । प्रेमी वा प्रेमिकाबाट सुख मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4