+
+
Shares

कर्कट  

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ६:५८

आज काममा अवरोध सृजना हुनसक्ने सम्भावनाछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः स्वस्थ प्रति सचेत रहनु होलानजिकैको व्यक्तिले मन दुखाउन सक्नेछन् । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ, तर साँझमा सहयोग गर्नेहरू धेरै भेटिनेछन् । शुभ समाचार पनि मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?