+
+
Shares

मकर     

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ६:५९

आज मनमा शान्तिको अनुभूति हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?