शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । आजको प्रयत्न निष्फल जस्तै होला । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4